६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता होविन्द्र बोगटीले प्रशासनलाई बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित … Continue reading ६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ